Monday, August 27, 2012

म ढुङ्गामा चाल् खोज्ने मान्छे म हावामा छाल् खोज्ने मान्छे जे सुकै उपमा दिएहुन्छ मलाइ म बेसुरामा ताल खोज्ने मान्छे !!

No comments:

Post a Comment