हीरा तामाङ्को आफनै ब्लग
मनका भावनात्मक अभिब्यक्ती प्रस्तुतीको सानो माध्यम हो यो ब्लग ।
Friday, October 19, 2012
तामाङ भाषा को गजल
एला कु री थोबो थान्सी क्राबा आखम्नी तिनी
ज्योमो ग्याङ ह्राङ्बा दुङाल नाबा आखाम्नी तिनी
खाल्ला नजर साप्जी याङ्ला साङ्बा माया गुङरी
याङ्दा फेबा दुअीला छोदा थाबा आखम्नी तिनी
तिगा डान्बा थे नुन यङ्मा ताङ्बा म्रानजी एदा
एला ङोन्साङ जाली माया राबा आखम्नी तिनी
एसे माइजी महँगो माया ङादेन आरे मुइ म्हार
ङाला माया ल्हाना बिसी डाबा आखम्नी तिनी ...
Thursday, October 18, 2012
Wednesday, October 17, 2012
हामी
कोल्टे फेर्दा दुनियाँले भुसुक्क निदाउने पनि हामी
छिमेकी को झगडा लुसुक्क चिह्याउने पनि हामी
हुन्न कहिल्यै अमृत बर्षा सर्पाको त्यो साथ् बाट ,
बुझ पचाएर दुध खुसुक्क पिलाउने पनि हामी
Sunday, October 14, 2012
time
पल पल मरेर हाँस्नु पर्छ यहाँ
ढलपल गरेर बाँच्नु पर्छ यहाँ
तिम्रो माया धेरै कि मेरो माया धेरै
छलफल गरेर दाँज्नु पर्छ यहाँ !!!!
Saturday, September 8, 2012
Subscribe to:
Posts (Atom)