Sunday, October 14, 2012

time

पल पल मरेर हाँस्नु पर्छ यहाँ ढलपल गरेर बाँच्नु पर्छ यहाँ तिम्रो माया धेरै कि मेरो माया धेरै छलफल गरेर दाँज्नु पर्छ यहाँ !!!!

No comments:

Post a Comment