Wednesday, October 17, 2012

हामी

कोल्टे फेर्दा दुनियाँले भुसुक्क निदाउने पनि हामी छिमेकी को झगडा लुसुक्क चिह्याउने पनि हामी हुन्न कहिल्यै अमृत बर्षा सर्पाको त्यो साथ् बाट , बुझ पचाएर दुध खुसुक्क पिलाउने पनि हामी

No comments:

Post a Comment